Saturday, October 31, 2020

कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुरका ७८ जना

अनिल पराजुली ३० साउन, कतार (14 August 2020) कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर जिल्लाका ७८ जना परेका छन् ।...

ब्ल्याकमेल गर्ने युवा बिरुद्ध साइवर क्राइममा उजुरी

अनिल पराजुली१२ साउन, कतार (27 July 2020)ब्ल्याकमेल गर्ने युवा बिरुद्ध कतारको साइवर क्राइममा उजुरी परेको छ । युवतीहरुलाई ब्ल्याकमेल गर्ने तथा अपशब्द...

दूतावासद्वारा ७३८ जनाको संभावित सूची प्रकाशित

अनिल पराजुली ११ असार, कतार (25 June 2020) कतारबाट स्वदेश फर्कनै पर्ने ७ सय ३८ जना नेपालीको...

कतारमा कोरोनाले एकै दिन ७ जनाको मृत्यु

अनिल पराजुली५ असार, कतार (19 June 2020)कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये एकै दिन ७ जनाकोमृत्यु भएको छ ।

प्रवासी कोरोना बिपत्त ब्यबस्थापन अन्तर्राष्ट्रिय समिति गठन

दोहा कतार,कोरोना भाइरसका कारण प्रवासमा अप्ठेरो अवस्थामा परेका मकवानपुरेहरुको सहयोग गर्नका लागि प्रवासी कोरोना बिपत्त ब्यबस्थापन अन्तर्राष्ट्रिय समिति दोहा कतार गठन गरिएको...

स्वदेश फर्कने मकवानुरेलाई हेटौंडा उपमहानगरपालिकाले निःशुल्क क्वारेन्टाइनको व्यवस्था मिलाउने

अनिल पराजुली १ असार, कतार (15 June 2020) प्रवासबाट स्वदेश फर्कने मकवानपुरेलाई हेटौंडा उपमहानगरपालिकाले निःशुल्क क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउने भएको छ । हेटौंडा उपमहानगरपालिका...

मकवानपुरका ९४ जना कतारबाट स्वदेश फर्कने सूचीमा

अनिल पराजुली३१ जेठ, कतार (13 June 2020)कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुर जिल्लाका ९४ जना परेका छन् । नेपाली राजदूतावास दोहा...

कतारमा ५३ हजार कोरोना संक्रमित डिस्चार्ज

अनिल पराजुली३० जेठ, कतार (12 June 2020)कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ५३ हजार २ सय ९६ जनाडिस्चार्ज भएर घर...

कतारमा थपिए १४७६ कोरोना संक्रमित, आज तीन जनाको मृत्यु

अनिल पराजुली २९ जेठ, कतार (11 June 2020) कतारमा आज १४ सय ७६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला...

कतारमा रहेका मकवानपुरेको अवस्थाप्रति चासो नदेखाएको गुनासो

अनिल पराजुली२८ जेठ, कतार (10 June 2020)रोजगारीका लागि कतार आएका मकवानपुरेहरुको अवस्थाबारे मकवानपुरका नेता तथाजनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै मकवानपुर मिलन केन्द्र...

छुटाउनु भयो कि?