दोहा कतार,कोरोना भाइरसका कारण प्रवासमा अप्ठेरो अवस्थामा परेका मकवानपुरेहरुको सहयोग गर्नका लागि प्रवासी कोरोना बिपत्त ब्यबस्थापन अन्तर्राष्ट्रिय समिति दोहा कतार गठन गरिएको छ ।

सरोज पुडासैनीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रवासबाट रमेश तिबारी, नारायण श्रेष्ठ, पुष्पा लामा, कृष्ण ढकाल र अनिल पराजुली रहेका छन् ।

त्यस्तै समतिको नेपाल प्रतिनिधिमा प्रदिप कडेल, प्रकाश पुरी, गौतम लामा, शुसान्त श्रेष्ठ छन् । त्यस्तै आमन्त्रित सदस्यमा मकवानपुरे समाज काठमाडौ नेपालका अरुण गुरुङ रहेका छन् ।

कम्पनीबाट रोजगार गुमाएको, स्वदेश फर्कन टिकट किन्ने आर्थिक अवस्था नभएको र अप्ठेरोमा परेका मकवानपुरेहरुलाई समितीको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

सम्पर्क व्यक्तिको नाम र नम्बर सहित
संयोजक सरोज पुडासैनी 66512767
सदस्यहरु प्रवासबाट
रमेश तिबारी
66512767
नारायण श्रेष्ठ
55743869
पुस्प लामा
77892399
कृष्ण ढकाल
33770338
अनिल पराजुली
66011899
नेपालका प्रतिनिधिहरु
प्रदिप कडेल
9855067111
प्रकाश पुरी
9841596659
गौतम लामा
9855074177
सुसान्त श्रेष्ठ
9802068297
आमन्त्रित सदस्य अरुण गुरुङ
9851054212

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here