हेटौंडा/ नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here