हेटौंडा\मकवानपुरका सञ्चारकर्मी सुनिल खड्का जापानमा सम्मानित भएका छन् । मकवानपुर–जापान समाजले आज जापानको टोकियो सहरमा एक कार्यक्रमको आयोजना गरि खड्कालाई सम्मान गरेको हो ।

पत्रकारिता तथा सामाजिक क्षेत्रमा कृयाशिल रहि खड्का ले समाजमा पु¥याएको योगदानको कदर गर्दै खड्कालाई सम्मान गरिएको मकवानपुर–जापान समाजका अध्यक्ष बच्चुराम अर्यालले बताए ।

खड्का अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल स्वकीय सचिव तथा प्रेस सल्लाहकार छन् । एक दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा क्रियाशिल हेटौंडामा रहेको रेडियो सन्देश १०६.९ मेगाहर्जका अध्यक्ष र निकास साप्ताहिकको प्रकाशक समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here