हट सेनाकी अधिकृत,बन्दूककी रानी

0
45

अधिकृतमा कार्यरत एक महिला अति नै हट भएपछि उनलाई बन्दूककी रानी उपनाम दिइएको छ ।

ओरिन जुली नाम गरेकी उनले ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी थिइन् ।यसै साता देशको हातहति’यारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी निकै चर्चामा आएकी हुन्

उनको यहि टिप्पणीले चर्चामा आएकी उनले अहिले भने सैन्य सेवा छाडेकी छिन् । उनका तस्बिरहरु हेर्दा उनी एक मोडल वा अभिनेत्री जस्तो देखिन्छ ।तर उनी सुन्दर सँगै खतरनाक पनि हुन सक्छिन् ।

अहिले उनी एक हति’यार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् ।पछिल्लो समय कम्पनीको लागि उनले गरेको फोटोशूट निकै चर्चामा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here