सनी लियोनीले जलपरी बनेर फोटोशूट

0
79

सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि स्टार छिन् । उनका केही तस्वीरले पछिल्लो समय सामाजिक संजालमा निकै चर्चा पाएका छन् । नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् । 

सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ । एकजनाले लेखेका छन् ‘मैले अहिलेसम्म जलपरी देखेको छैन तर जलपरी तपाँभन्दा ुन्दर होलिन्जस्तो लाग्देन ।’ अर्का एक जनाले लेखेका छन् ‘वास्तविक जलपरी भेटिइन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here