हेटौंडा– मकवानपुरे गायिका प्रतिमा अर्याल नाट्यश्वर म्युजिक अवार्ड अन्तरगत लोक दोहोरी विधाबाट पब्लिक च्वाइस अवार्ड हातपार्न सफल भएकी छन् ।

मकवानपुर गोगनेकी प्रतिमा बनेपामा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरेकी छन् । गायिका प्रतिमाको माया गर्थे मैले…, जाली रुमाल साटेको…, एउटा कुरा… लगायत दर्जनौ लोक दोहोरी एल्बम बजारमा आइसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here